नेविसंघका कार्यकर्ताले सरकारी वकिलको कार्यालय तोडफोड

७ बर्ष अगाडि

कञ्चनपुर– काँग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् । नेविसंघले निर्मला हत्या प्रकरणमा दोषी पहिचान नभएको भन्दै आज कञ्चनपुर बन्द आव्हान गरेको छ । त्यस क्रममा नेविसंघ कार्याकर्ताले बा २ झ २७१५ नम्बरको सरकारी गाडीमा आक्रमण गर्दा सिसा पनि फुटेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया