सिटिजन्स बैंकले तिनाउ मिसनलाई मर्ज गर्ने

५ बर्ष अगाडि

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ । यसका लागि शनिबार दुवै बैंकबीच मर्जर सम्बन्धी सम्झाता पत्रमा हस्ताक्षण भएको छ । 
शनिबार तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रधान कार्यलयमा दुवै बैंक बीच सम्झौता भएको हो । सिटजन्सको तर्फबाट सञ्चालक प्रवलजंग पाण्डे र तिनाउको तर्फबाट सञ्चालक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका ुहन् । 

मर्ज हुदाँ शेयर स्वाप रेसियो विस्तृत मूल्यांकनप्रतिवेदनद्वारा सिफारिस भएबमोजिम निर्धारण गर्ने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया