शिवम सिमेन्टको लाभांश दिने घोषणा, प्रतिकिता कति लाभांश ?

५ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको महामारीका बावजुत शिवम सिमेन्टले गत आवको नाफाबाट प्रति शेयर २४.२१ प्रतिशते नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 
कुल १ अर्ब ६ करोड ५२ लाख रुपैयाँ नदग नगद लाभांश बाड्न लागिएको कम्पनीले जनाएको छ । अब कम्पनीको साधारण सभाबाट पारित भएपछि त्यो लाभांश वितरण गरिने बताएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया