स्टक ब्रोकर्स एसोसिएसनको साधारणसभा कात्तिक २१ गते, नयाँ कार्यसमिति चयन गरिने

५ बर्ष अगाडि

काठमाडौं – स्टक ब्रोकर्सको एसोसिएसन अफ नेपालको २६ औं बार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । संघको गत असोज १४ गते बसेको कार्यसमिति बैठकलेको बैठकले यस्तो निर्णय गरेको हो । 
सो दिन संघको पुतली सडक स्थित कार्यालयमा दिउँसो १ बजेदेखि सभा सुरु हुने बताइएको छ ।
साधारण सभामा आव २०७६÷७७ बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गरिने छ । साथै, चालु आवको लेखापरिक्षत नियुक्त र निजको पारिश्रमिक चयन पनि गरिने छ । यस्तै, संघको नयाँ कार्यसमिति चयन गरिने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया