बुधबार ७ अंकले घट्यो नेप्से , साढे १ अर्बभन्दा माथिको कारोबार

५ बर्ष अगाडि

काठमाडौ । आज (बुधबार )  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ अंकले घटेको छ । 

आज ११ बजे १५६८.५९  को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ७.४२ अंकले घटेर १५६१.१७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । ३ बजेसम्म आइपुग्दा नेप्से परिसुचक ०.४७ प्रतिशतले घटेको हो  ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये होटल क्षेत्र भने हरियोमा नै कायम रहेको छ ।

 त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९५ कम्पनिको ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर २४ हजार ८९९ पटक खरिद विक्री हुदाँ १ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया