मेगा बैंकको लिलामी शेयरको बोलपत्र भोली खुल्दै

५ बर्ष अगाडि

मेला बैंकले यस अघि बिक्रीमा ल्याएको लिलामी शेयरको बोलपत्र भोली बिहिबार खोल्ने भएको छ । 

उक्त शेयरको बोलपत्र बिहान १० बजेबाट खोल्ने कार्य सुरु हुने छ ।

बैंकले असोज ११ देखि १८ गते सम्म हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाममा ल्याएको थियो । 

बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गरेको हो । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया