काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरेकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ ६८ पैसा तोकेको छ । यस्तै, डलरको खरिद दर भने ११७ रुपैयाँ ०८ पैसा तोकिएको छ ।
यसैगरि अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया