ग्राहकले केवाईसी अपडेट नगरे नबिलले खाता रोक्का गर्ने

५ बर्ष अगाडि

नबिल बैंकले ग्राहकलाइ आफ्नो केवाईसी अपडेट अद्यावधिक गर्न आग्रह गरेको छ  । 

बैंकले आज एक सूचना जारी गर्दै ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह गरेको हो ।

२०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका र बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका ग्राहकले बैंकको केवाईसी अपडेट गर्नु पर्नेछ ।

बैंकले २०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा  रोक लगाउने जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया