साताको तेस्रो दिन :  नौ अंकले घट्यो नेप्से , झन्डै २ अर्बको कारोबार

५ बर्ष अगाडि

आज साताको तेस्रो दिन  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले घटेको छ । 

आज ११ बजे १५७८.०१ को बिन्दुबाट उकालो ओरालोको यात्रातय गर्दै ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ९.४२ अंकले घटेर १५६८.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । ३ बजेसम्म आइपुग्दा नेप्से पुिरसुचक ०.६० प्रतिशतले घटेको छ ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने हरियोमा नै कायम रहेको छन ।

 त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९३ कम्पनिको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर २८ हजार ६४० पटक खरिद विक्री हुदाँ १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया