उपत्यकामा पछिल्लो २४ घण्टामा  थप  २ हजार २८३ जनामा संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा  थप  २२८३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा  १८८८, भक्तपुरमा ११८ र ललितपुरमा  २७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यस्तै नेपालभर पछिल्लो २४ घन्टामा ४ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया