डोटीमा किशोरी बलात्कृतः अभियोगी पक्राउ

७ बर्ष अगाडि

डोटी – डोटी जिल्लामा एउटी किशोरी बलात्कारको शिकार भएकी छन । बलात्कार अभियोगीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

शिखर नगरपालिका–  ६ का २८ बर्षिय योगेश बलायरद्धारा १७ बर्षिया किशोरी बलात्कृत भएको त्यहाँको प्रहरीले जनाएको छ । अभियुक्तलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय  डोटीका प्रवक्ता डिएसपी लालबहादुर धामीले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया