भर्खरै आइपीओ निष्काशन गरेको जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ ।
कम्पनीले हिजो क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
जनरल यस अघि कम्पनीले सर्वसाधारणका लागि आईपिओ जारी गरेको थियो ।
यस संगै अब जनरलको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही कुमारी क्यापिटलले गर्ने भएको छ ।
प्रतिक्रिया