सिद्धार्थ क्यापिटलको साधारण सभा कात्तिक २१ गते

५ बर्ष अगाडि

काठमाडौं – सिद्धार्थ क्यापिटलको नवौ बार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । कम्पनीको गत असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सो दिन दिउँसो ३ बजे क्यापिटलको नक्साल स्थिती कार्यलयमा साधारण सभा हुने बताइएको छ । सभामा नियमीत प्रस्ताव माथि नै छलफल गरिने छ । यसका अलावा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत खर्च गरिएको रकम रु. २ लाख ५१ हजार पारित गर्ने प्रस्ताव पनि पनि सभामा लगिने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया