शतप्रतिशत हकप्रद निष्काशन अनुमति माग्दै अरुण भ्याली धितोपत्र बोर्डमा

५ बर्ष अगाडि

हकप्रद शेयर निष्काशन गर्ने माग लिएर अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी धितोपत्र बोर्ड पुुगेको छ ।

कम्पनीले सतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले असोज २१ गते १ बराबर १ अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया