काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११७ रुपैयाँ ३२ पैसा तोकेको छ ।
यस्तै, डलरको खरिददर भने रु. ११६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
यसैगरि अन्य मुुलुकको मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया