काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ । आज शुक्रबार उक्तक कम्पनीको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
योसँगै अब लगानीकर्ताले आगमी आइतबारदेखि उक्त शेयर खरिदविक्री गर्न सक्नेछन् ।
कम्पनीले असार २२ गतेको साधारण सभाबाट १२ प्रतिशत बोनस शेयर पारित गरेको थियो । सोही शेयर नेप्सेमा सुचिकृत भएको हो ।
प्रतिक्रिया