आजको विनिमयदर, डलरको मुल्य घट्दै

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंक डलरको बिक्री मुल्य ११७.४९ रुपैयाँ तोकेको छ । डलरको खरिद मुल्य भने ११६.८९ रुपैयाँ तोकेको छ । 
राष्ट्र बैंकले आजका लािग विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो कायम गरेको हो । राष्ट्र बैंककाअनुसार पछिल्लो समय डलरको मुल्य कम हुदैं गएको छ । 
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया