प्रभु डिजिटल पब्लिक कम्पनी बनेको छ । प्रभु ग्रुप अन्तर्गतको यो कम्पनीलाई दूरसञ्चार प्राधिकरणले पब्लिक कम्पनीको लागि अनुुमति दिएको हो ।
अब कम्पनीको नाम प्रभु डिजिटल प्रालिको सट्टामा प्रभु डिजिटल लिमिटेड हुनेछ ।
पब्लिक कम्पनी बनेसँगै अब कम्पनीले सार्वजनिक शेयर निष्कासन आईपिओ जारी गर्न पाउनेछन् ।
प्रतिक्रिया