आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुिरसुचक ११ अंकले घटेको छ ।
आज ११ बजे १६००.९७ को बिन्दुबाट उकालो ओरालोको यात्रातय गर्दै ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ११. ३४ अंकले घटेर १५८९.६३ को बिन्दु आई कारोबार बन्द भएको छ । ३ बजेसम्म आइपुग्दा नेप्से पुिरसुचक ०.७१ प्रतिशतले घटेको छ ।
यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने हरियोमा नै कायम रहेका छन ।
त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९३ कम्पनिको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर ४८ हजार १९९ पटक खरिद विक्री हुदाँ २ अर्ब ९० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया