लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले माछापुच्छ्रे बैंकको मूल्य समायोजन गरेको छ ।
यस अघि बैंकले आफ्ना लगानिकर्ताहरुलाई १०।४० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक ६ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे बाइसौँ साधारण सभा डाकेको छ।
बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र ३.७३ प्रतिशतका दरले नगद लाभांश बितरण गर्नेछ ।
प्रतिक्रिया