युनाइटेड इदी–मार्दीको आईपीओमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिने

५ बर्ष अगाडि

आयोजना प्रभावित स्थानियलाई आईपीओ निष्कासन गरेको युनाइटेड इदी–मार्दीको आईपीओमा आवेदन दिने म्याद थप भएको छ ।

उक्त आईपीओमा अब कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले यस अघि असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ खुला गरेको थियो ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया