काठमाडौं –नेपाल राष्ट्र बैंकले आजका लागि राष्ट्र बैंकले डलरको बिक्री मुल्य ११७ रुपैयाँ ६४ पैसा तोकेको छ ।
डलरको खरिद मुल्य भने ११७ रुपैयाँ ०४ पैसा कायम गरिएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो कायम गरेको हो।
यस्तै, अन्य मुलुकको मुद्राको सटहीदर यसप्रकार छः
प्रतिक्रिया