काठमाडौँ उपत्यकामा थपिए  १६ सय ८४ जना नयाँ संक्रमित

५ बर्ष अगाडि

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया