नेप्से चौध अंकले बढदा १६ सय बिन्दु पार , कारोबार रकम साढे ३ अर्बमाथि

५ बर्ष अगाडि

आज (बुधबार )  नेपाल स्टक एक्सचेन्ज नेप्से १४ अंकले बढेको छ ।

आज ११ बजे  १५८६.२९ को बिन्दुबाट सुरु भएको कारोबार उकालो ओरालो यात्रातय गर्दै ४ घण्टाको अवधिमा सम्म आइपुग्दा १४.६८ अंकले बढेर  १६००.९७ को बिन्दुमा पुगेको छ । यस्तै ३ बजेसम्म आउँदा ०.९३ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १२ उपसमुहमध्ये २ उपसमुह भने ओरालो लागेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९५ कम्पनीको १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर ४५ हजार ९८१ पटक खरिद विक्री हुदाँ ३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया