कोरोनाबाट निको भए अभिनेता अर्जुन , पोष्ट सेयर गर्दै दिए धन्वाद

५ बर्ष अगाडि

भारतमा कोरोना भाइरसबाट  लाखौं मानिसहरु शिकार भइसकेका छन । बलिउडका ठुला ठुला कलाकार पनि यसको चपेटामा परेका छन । अभिनेता अर्जुन कपुर पनि ६ सेप्टेम्बरमा एउटा पोष्ट सेयर गर्दै आफु कोरोना पोजेटिभ भएको बताएका थिए । 

तर हाल अर्जुन कपुर कोरानाबाट निको भएका छन  । यो कुराको जानकारी उनले आफनो इस्टागामा एक पोष्ट सेयर गर्दै बताएका छन ।

अर्जुन कपुरले इस्टागामा पोष्ट सेयर गर्दै लेखेका छन , 'मलाई यो कुरा बताउन पाउदाँ खुशी लागेको छ की बितेको हप्तामा मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । म ठीक भएपछि धेरै खुशी महसुस गरेको छु र काममा फर्किन धेरै एक्साइटेड छु । सबैलाई पोजेटिभ इन्जिको लागि धेरै धन्वाद । यो भाइरस साच्चि मा नै सिरियस छ ,त्यसैले अनुरोध गर्दछु हजुरहरु पनि सिरियस हुनुहोस । यो कुनै पनि उमेरकालाई हुनसक्छ ( बच्चा र जवान) । त्यसैलै कृपया मास्क लगाउनु । धन्वाद बीएमसी हजुरको सपोर्ट र हेल्पको लागि । ती सब कार्यकारतालाई सलाम जसले आफनो ज्यान जोखिममा राखेर हामीहरुको सेवा गर्नुहुन्छ । हामी हजुरको सधै कर्जादार रहनेछौं ।'

 

५ बर्ष अगाडि

प्रतिक्रिया