आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि राष्ट्र बैंकले डलरको बिक्री मुल्य ११७ रुपैयाँ ८३ पैसा तोकेको छ । डलरको खरिद मुल्य भने ११७ रुपैयाँ २३ पैसा कायम गरिएको राष्ट्र बैंकको भनाइ छ । 
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो कायम  गरेको हो। 
यस्तै, अन्य मुलुकको मुद्राको सटहीदर यसप्रकार छः 

५ बर्ष अगाडि

प्रतिक्रिया