पहिलो पटक लगानीकर्ता सप्ताह मनाउदै धितोपत्र बोर्ड, आज पहिलो दिन

५ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२० नेपालमा पनि मनाउने भएको छ ।

बोर्डले आज असोज २१ गतेबाट असोज २५ गते सम्म डिजिटल माध्यमबाट कार्यक्रम गर्न लागेको हो ।

विश्व नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइएस्को एशोसियट सदस्य भैसकेकाले लगानीकर्ता सप्ताह मनाइने भएको बोर्डले जनाएको छ। नेपालमा पहिलो पटक यस्तो सप्ताह मनाउन लागिएको हो।

उक्त सप्ताहमा सञ्चार माध्यममार्फत सन्देशमुलक सामग्रीहरुको प्रकाशन, लगानीकर्ता प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गरीने छ ।

सप्ताहको पहिलो दिन आज बोर्डले रेडियो नेपालबाट धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी सचेतनामुलक कार्यक्रम प्रसारण गर्ने जनाएको छ र

५ बर्ष अगाडि

प्रतिक्रिया