फेरी बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

५ बर्ष अगाडि

काठमाडौं – सोमबार घटेको सुनको मुल्य मंगलबार पुनः बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ, जुन हिजोको भन्दा ८०० रुपैयाँले बढी हो । 
यस्तै, आजका लागि तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ तोकएको छ । 
यसैगरि,आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य रु. १२०० रुपैयाँ तोकिएको महासंघको भनाइ छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया