आजदेखि सनराइज फर्स्ट म्युचुअल फण्डले इकाईधनीहरुको खातामा लाभांश पठाउने भएको छ ।
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एक्त फण्डले यस अघि आफ्ना इकाईधनीहरुका लागि करसहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
उक्त फण्डको सनराइज बैंक कोष प्रबद्र्धक तथा सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको छ ।
उक्त लाभांश हितग्राही खातामा बैंक खाता अध्यावधिक भएका इकाईधनीहरुको बैंक खातामा मात्र जम्मा हुने छ ।
प्रतिक्रिया