आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि अमेरिकी डलरको बिक्री मुल्य रु. ११७ रुपैयाँ ३४ पैसा तोकेको छ । डलरको खरिद मुल्य भने ११६ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । 
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो तोकेको हो । यसैगरि अन्य मुलुकको मुद्राको सटहीदर यस प्रकार छः

५ बर्ष अगाडि

प्रतिक्रिया