बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

५ बर्ष अगाडि

काठमाडौं – साताको  पहिलो दिन अर्थान् आइतबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य २ सय रुपैयाँ बढेको हो । 
शुक्रबार सुनको मुल्य प्रतितोला रु. ९४ हजार ३०० थियो । आज त्यो बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ । 
यस्तै, तेजावी सुनको मुल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।  
यस्तै, अआज चाँदीको मुल्य ५ रुपैयाँले बढेर ११८० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला ११७५ रुपैयाँ थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया