एनएमबि लघुवित्तले मर्जरमा जानमर्जर समिति गठन गरेको छ ।
लघुवित्को हिजो बिहिबार बसेको संचालक समितिको बैठकले ३ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको हो ।
उक्त बैठकले रोमणी प्रसाद पाठकको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।
अब उक्त समितिले एनएमबि लघुवित्तसँग मर्जरमा जाने संस्थाको खोजि सगैँ यस सम्बन्धी सबै काम गर्नेछ ।
प्रतिक्रिया