गएरातीदेखि घट्यो डिजल र  मट्टीतेलको मूल्य

५ बर्ष अगाडि

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । गएराती १२ बजेदेखि लागु हुने गरेर निगमले लिटरमा एक रुपैयाँको दरले मूल्य घटाएको हो ।

मूल्य घटेसँगै डिजल र  मट्टीतेलको मूल्य ८९ रुपैयाँ कायम भएको छ । 

पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने परिवर्तन गरिएको छैन ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले हरेक १५ दिनमा मूल्य समायोजन गर्ने गर्दछ 

५ बर्ष अगाडि

प्रतिक्रिया