आजको विनिमयदरः डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ २४ पैसा तोकेको छ । डलरको खरिददर भने ११६ रुपैयाँ ७४ पैसा तोकेको छ । 
राष्ट्र बैंकले आजका लागि विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो निर्धारण गरेको हो । 
यस्तै, अन्य मुलुकको मुद्राको सटहीदर यस प्रकार छः 

५ बर्ष अगाडि

प्रतिक्रिया