काठमाडौँ , काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८१७ जना, भक्तपुरमा ५९ र ललितपुरमा ६८ जना कोरोना संक्रमित थपिएका हुन्। बिहीबार देशभर १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएको छ।
प्रतिक्रिया