काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ ,पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया