लिलाममा जग्गा बिक्रि गर्दैै नेपाल बंगलादेश बैंक

५ बर्ष अगाडि

नेपाल बंगलादेश बैंकले देशभरका २० स्थानको जग्गा लिलाम बढाबढमा बिक्रि गर्न लागेको छ ।

गोप्य सिलबन्दी बोलपत्र मार्फत बैंकको कर्जा असुली विभागले जग्गा लिलाम बिक्रि गर्न लागेको हो । 

उक्त जग्गा खरिद गर्न इच्छुकहरुलाई १५ दिन भित्र आवेदन दिन बैंक आग्रह गरेको छ ।

बैंकले  २८ गतेसम्म आवेदन दिन सकिने र असोज २९ गते बोलपत्र खोलिने जनाएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया