आज सम्म कायम शेयरधनिले मात्र सिटिजन्सको दुवै म्युचुअल फण्डको लाभांश पाउने भएका छन् ।
लाभांश वितरणको लागि क्यापिटलले असोज १५ गते बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनिले मात्र लाभांश पाउने भएका हुन् ।
यस अघि सीबिआइएल क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख नगद र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कर सहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख नगद लाभांश पाउने बताएको थियो ।
प्रतिक्रिया