जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

यस अघि कम्पनीले असोज ११ गते देखि १४ गते सम्मका लागि ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले निष्काशन गरेको आईपिओ मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । 

त्यस्तै, हाल सम्ममा कम्पनीको आईपीओमा  ६ लाख ८३ हजार ३ सय ७२ आवेदकले १ करोड ९२ लाख ६ हजार २ सय ७० कित्ताको लागि आवेदन दिएका हुन् । 

आवेदकले आज बेलुका ५ बजे सम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने छन् ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया