७ अंकले ओरालो लाग्यो नेप्से , झन्डै २ अर्बको कारोबार

५ बर्ष अगाडि

आज  नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७.२१ अंकले घटेको छ ।

आज ११ बजे १५६०.८३ को बिन्दुबाट सुरु भएको कारोबार  गर्दै ३ बजे सम्म आउँदा ०.४६ प्रतिशतले  घटेर १५५३.६२ को बिन्दुमा पुगेको हो । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह  बढेका छन  ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९२ कम्पनीको ७३ लाख ५ हजार १११ कित्ता शेयर ३३ हजार ९३३ पटक खरिद विक्री हुदाँ १ अर्ब ८२ करोड ८२ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया