सुचिकृत कम्पनीलाई नविकरण शुल्क बुझाउन नेप्सेको आग्रह

५ बर्ष अगाडि

काठमाडौं – नेपाल स्कट एक्सचेन्ज (नेप्से)ले सुचिकृत कम्पनीहरुलाई असोज मसान्त भित्र नविकरणशुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले आज एक सुचना जारी गर्दै बाँकी रहेका सुचिकृत कम्पनीहरुलाई उक्त म्यादमा नविकरण शुल्क बुझाउन आग्रह गरेको हो । 
नेप्सेमा सुचिकृत कम्पनीहरुले बार्षिक रुपमा नविकरण शुल्क बुझाउनुपर्ने हुन्छ । सोही शुल्क बुझाउन नेप्सेले सुचना जारी गरेको हो । 
५० करोडसम्म चुक्तापुँजी भएका कम्पनीले बार्षिक ५० हजार शुल्क बझाउनुपर्छ, त्यो भन्दा बढी चुुक्तापुँजी भएका कम्पनीले १ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । 

यस्तो छ सुचना 

५ बर्ष अगाडि

प्रतिक्रिया