आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११८ रुपैयाँ ३५ पैसा तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने ११७ रुपैयाँ ७५ पैसा तोकिएको छ । 
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो तोकेको हो । 
यस्तै, अन्य मुलुकको मुद्राको मुल्य यस प्रकार छः 

५ बर्ष अगाडि

प्रतिक्रिया