नबिल बैंकले शेयर धितो कर्जाका लागि ब्याजदर घटाएको छ ।
बैंकले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा प्रदान गर्ने बताएको हो ।
बैंकका अनुसार नबिल बैंकको सब्रै शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने छ ।
बैंकले ५० लाख अथवा सोभन्दा बढीको कर्जा प्रदान गर्ने जनाएको छ ।
प्रतिक्रिया