आइतबार उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ , काठमाडौँ उपत्यकामा आइतबार थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६३३ , भक्तपुरका  ७२ तथा ललितपुरका  १०४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया