अर्पण थापाको निर्देशन रहेको फिल्म ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ । फिल्ममा सौगात र सृष्टिका अलावा अर्पण थापा, रविन तामाङ, कालु रानालगायतको मुख्य अभिनय समेटिएको छ ।
हरि तामाङ, सन्तोष अधिकारी र केल्ली जोय मिलेर निर्माण गरेको फिल्म आगामी पुष १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ । फिल्ममा आलोक शुक्लाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन छ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट, जि.जि.ए ग्रूप र एफ।डी कम्पनीले वितरण जिम्मा लिएको छ।
प्रतिक्रिया