काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच एक आपसमा मर्ज हुने सम्झौता भएपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजदेखि उक्त संस्थाको शेयर कारोबार रोक्का गरेको हो ।
आरम्भ चौतारी नेपाल नेप्सेमा सुचीकृत कम्पनी हो । अन्य दुई कम्पनी भने अझै सुचीकृत भएका छैनन् ।
प्रतिक्रिया