आजको विनिमयदर, डलरको बिक्री मुल्य

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११८ रुपैयाँ ०८ पैसा तोकेको छ । यस्तै, डलरको खरिददर भने ११७ रुपैयाँ ४८ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यसैगरि अन्य मुलुकका मुद्राको सटहीदर यस प्रकार छः  

५ बर्ष अगाडि

प्रतिक्रिया