उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४९२, ललितपुरका ५० तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर ११७२ जना कोरोना संक्रमित थपिएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया