काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण

५ बर्ष अगाडि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको कोरोना मिडिया ब्रिफिङमा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् ।

मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया