उपत्यकामा थप ५ सय १२ जनामा  संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १२   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको जनाकारी अनुसार काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया